लिखित परिक्षाको नतिजा प्रकाशन तथा अन्तरवार्ता सम्वन्धी सूचना

मिति: २०७३/०२/०१  इन्जिनियरिङ्ग अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखराको मिति २०७३/०१/१४ मा बिभिन्न शैक्षिक पदहरुमा करार सेवामा नियूक्तीका लागि प्रकाशित भएको बिज्ञापन अन्तरर्गत निम्नलिखीत पदमा आवेदन दिई लिखित परीक्षामा सफल भएका उम्मेदवारहरुको नाम प्रकाशित गरिएको छ । नाम प्रकाशित भएका उम्मेदवारहरुको अन्तरवार्ता देहायको कार्यक्रम अनुसार इ. अ. स पश्चिमाञ्चल क्याम्पस पोखरामा संचालन हुने ब्यहोरा सम्वन्धित सवैको … Continue reading लिखित परिक्षाको नतिजा प्रकाशन तथा अन्तरवार्ता सम्वन्धी सूचना